Sunday, March 25, 2018

सुनिल गिरिको नया गित को होला त्यो ३

After the grand success of "Ko Hola Tyo" & "Ko Hola Tyo 2 (Timi Aauchau Ki)", presenting Ko Hola Tyo 3 (Tolaudai Hola). This song is composed, penned and sung by myself Sunil Giri. Young Superstar Paul Shah and Krishtina Thapa have been featured on this Video. This Video was shot at beautiful places of Sikkim (Lachen, Lachung, Yumthang, etc).


टोलाँउदै होला कोही बोलाउदै होला कोही डाँडा पारीको गाँवैमा आउँछ भनेर कति सपना साँच्दै होली मेरो नाँवैमा टोलाँउदै होला कोही बोलाउदै होला कोही डाँडा पारीको गाँवैमा बाटो छेक्ने आँखाहरु भुल्नै गाह्रो भयो माया कति कुरा भन्नु थियो मनै भरी रह्यो माया बाटो छेक्ने आँखाहरु भुल्नै गाह्रो भयो माया कति कुरा भन्नु थियो मनै भरी रह्यो माया हेर्दै छ कि तेहि बाटो डाँडा पारीको गाँवैमा आउँछ भनेर कति सपना साँच्दैै होली मेरो नाँउैमा प्रीति मैले रोपि आएँ उनको मनको आँगनी कहिले फुल्ने कहिले झर्ने भइ रहन्छ जिन्दगीमा प्रीति मैले रोपि आएँ उनको मनको आँगनीमा कहिले फुल्ने कहिले झर्ने भइ रहन्छ जिन्दगीमा मुटु मेरो छोडीएछ डाँडा पारीको गाँवैमा आउँछ भनेर कति सपना साँच्दै होली मेरो नाँवैमा टोलाँउदै होला कोही बोलाउदै होला कोही डाँडा पारीको गाँवैमा

Saturday, March 24, 2018

रमाइला पलहरु



New Year 2075 Nepali Calendar


Here is Nepal 2075 Public Holidays List. So in this Nepal 2075 Public Holidays List we will update the non-scheduled holidays too. We will also give you the timely updates of other all of sudden holidays declared by Nepal government.

Nepal 2075 Public Holidays List

So we will inform you about the public holidays declared by home ministries Nepal. There may be several incidents throughout the year which Nepal government declare as public holiday. That is why we keep this page up to date for your information.

Monday, July 24, 2017

बाल्यकाल

सानोमा पेनले हातमा घडी बनाउदा,
समय प्रशस्त हुन्थ्यो!
आज हातमा सच्चै को घडी छ,
तर पनि समयको अभाव हुदैछ!😜

Saturday, July 22, 2017

काफल

[ना रन ना रन ना... वो उ वो उ वो... ना रन ना रन ना... हा... हा... ]x 2 काफल खान्या कुइयाँ मर्यो ला जुनकिरी शिशाकी गोलीले ... शिशाकी गोलीले... हे ... लाग्दै माया बढ्दै गयो ला जुनकिरी त्यो तिम्रो बोलिले .... त्यो तिम्रो बोलिले .... काफल खान्या कुइयाँ मर्यो ला जुनकिरी शिशाकी गोलीले ... शिशाकी गोलीले... [ना रन ना रन ना... वो उ वो उ वो... ना रन ना रन ना... हा... हा... ]x 2 [जब आली दगडा परदेश घुमलो ] x 2 मायाकी जालैमा घर-बार बुनुलो हो... हो... मायाकी जालैमा घर-बार बुनुलो [टक टका टक कमला बाटुली लगाए परदेश मुलुक में घर बुलाए ] x2 नेपालगंज शहरैमा ला जुनकिरी पानी पर्यो टिनमा ... पानी पर्यो टिनमा ... हे... रोपौंला पिरीमको फूल ला जुनकिरी अब आउने दिनमा ... अब आउने दिनमा ... लाग्दै माया बढ्दै गयो ला जुनकिरी त्यो तिम्रो बोलिले .... त्यो तिम्रो बोलिले .... काफल खान्या कुइयाँ मर्यो ला जुनकिरी ना रन ना रन ना... हा... हा... लाग्दै माया बढ्दै गयो ला जुनकिरी
  1. ना रन ना रन ना... हा... हा...