Sunday, March 25, 2018

सुनिल गिरिको नया गित को होला त्यो ३

After the grand success of "Ko Hola Tyo" & "Ko Hola Tyo 2 (Timi Aauchau Ki)", presenting Ko Hola Tyo 3 (Tolaudai Hola). This song is composed, penned and sung by myself Sunil Giri. Young Superstar Paul Shah and Krishtina Thapa have been featured on this Video. This Video was shot at beautiful places of Sikkim (Lachen, Lachung, Yumthang, etc).


टोलाँउदै होला कोही बोलाउदै होला कोही डाँडा पारीको गाँवैमा आउँछ भनेर कति सपना साँच्दै होली मेरो नाँवैमा टोलाँउदै होला कोही बोलाउदै होला कोही डाँडा पारीको गाँवैमा बाटो छेक्ने आँखाहरु भुल्नै गाह्रो भयो माया कति कुरा भन्नु थियो मनै भरी रह्यो माया बाटो छेक्ने आँखाहरु भुल्नै गाह्रो भयो माया कति कुरा भन्नु थियो मनै भरी रह्यो माया हेर्दै छ कि तेहि बाटो डाँडा पारीको गाँवैमा आउँछ भनेर कति सपना साँच्दैै होली मेरो नाँउैमा प्रीति मैले रोपि आएँ उनको मनको आँगनी कहिले फुल्ने कहिले झर्ने भइ रहन्छ जिन्दगीमा प्रीति मैले रोपि आएँ उनको मनको आँगनीमा कहिले फुल्ने कहिले झर्ने भइ रहन्छ जिन्दगीमा मुटु मेरो छोडीएछ डाँडा पारीको गाँवैमा आउँछ भनेर कति सपना साँच्दै होली मेरो नाँवैमा टोलाँउदै होला कोही बोलाउदै होला कोही डाँडा पारीको गाँवैमा

No comments:

Post a Comment